Posted by: harikancha April 22, 2005
Why USA?
Login in to Rate this Post:     0       ?        
अमेरिका नै किन त? यो प्रश्नको उत्तर सारै गार्हो छ। आखिर किन त? यहाँको जिउनी सजिलो पनि छैन। मैले अमेरिकन कान्छा भएर पनि अनुभव गरें र अहिले बै‌ाद्दिक स्तरमा पनि काम गर्दै छु। म आफैंलाई थाहा छैन म किन यहाँ? यसको साथै अरु साथिहरु पनि किन यहाँ? लाैन कसैले जवाफ दिऊँ!
Read Full Discussion Thread for this article