Posted by: Deep April 22, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
एउटा ओरालो पारी गाउँको आशामा उर्लदो भेल खोलाको बिर्से छु तरी नसक्नु रे छ बिचमा ओर्लिहालेँ न ओर्लिनु उकालो मात्रै रे छ बाँकि खातामा ।
Read Full Discussion Thread for this article