Posted by: harikancha April 22, 2005
bahun thulo jaat
Login in to Rate this Post:     0       ?        
यो कुराकानी को धागोबाट प्रष्ट हुन्छ कि नेपाल मात्र नभएर अमेरिका तथा अन्य विकसित मुलुकहरुमा पनि माओबादी (उपरोक्त ब्यक्ति तथा संस्था) जस्ता साम्प्रदायिकता, जातियताको ज्वाला भड्काएर आफ्नो स्वार्थ पुर्ति गर्नेहरुको उल्लेखनिय उपस्थिति छ। विकसित मुलुकमा बस्ने तर त्यहाँको फराकिलो सोचाई, जुन व्यक्तित्व तथा राष्ट्रिय विकासको लागि अपरिहार्य छ, लाई अनुशरण गर्न नसक्ने ढोंगीहरु देखेर हाँस्न मन मात्र होईन उक्त व्यक्तिहरु प्रति दया लागेको छ। ए भगवानको स्रिष्टिमा विश्वास गर्नेहरु हो तिमिहरुलाई भगवानले फराकिलो भएर सोच्ने सद् बुद्धि देउन् ।
Read Full Discussion Thread for this article