Posted by: Ok April 21, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सरुभक्त जी, काहा ११ बजे सुत्ने कुरा गरेको, बरु १/२ खण्ड काब्य लेख्नुस् न २ बजे सम्ममा । सबैले लेख्ने हो भने १ जनाले हप्तामा १ पटक पस्कँदा पनि धेरै हुन्छ नि । फेरी तपाईंको लेखाई त मलाई खुब मुन पर्छ के । प्लिज !!! प्लिज !!! प्लिज !!! प्लिज !!! प्लिज !!! प्लिज !!! न्युयुजरजी पनि कम भए जस्तो लाग्दैन, प्रचण्डलाई लेखेको खुला-पत्र पढेदेखि । न्युयुजरजीबाट पनि जाओस ल है । यसो बसिबिँयालि नि ।
Read Full Discussion Thread for this article