Posted by: SaruBhakta-II April 21, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
हे हे हे हे आज त रातिको १:३० भै सक्यो यार यहाँ। यो साझाले त मेरो बासै उठाउने भो। अब यो कम्प्टरको घाँडोलाई दोबाटो मा लगेर ढुङ्गाले झर्याम्म पार्न मात्र बाँकि छ। हेरम्, कुनै दिन यो घाडो सँग रिस नउठेको बेला सोचम्ला है दादा। आज त सुतेँ यार। धत् !! ११:०० बजे सुत्ने भनेको २:०० नै बज्न थाल्यो। -सरु
Read Full Discussion Thread for this article