Posted by: newuser April 21, 2005
You must see this...
Login in to Rate this Post:     0       ?        
Whoever supports the King's despotism, I suggest you guys to bye some peace bonds and rescue your lord from disaster instead of spilling hatred against the democratic camp. विष्णुदेवलाई नाङ्गो हुन प्रेरित गर्ने भक्तजनहरुले अव उहाँ नाङ्गिनु अघिनै एकफेरो वस्त्राभुषण पहि-याएर लोकनिन्दाबाट बचाउन वांछनिय छ। यदि विष्णुदेव प्रति गहीरो अनुराग छ भने जतिसक्दो वढि ऋणपत्र खरिद गरौं अब । यता हामी स्वतन्त्रताका हिमायतिहरु माथी लांछना लगाउँदा उता विष्णुदेवको धोति फुस्किनै आँट्यो । एक नजर उता पनि।
Read Full Discussion Thread for this article