Posted by: Kedar_Sharma April 20, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
पुन्टे जी र गिरी जी, चासो र प्रश्नका लागि धन्यवाद। पर्‍यो मा लेख्नु पर्ने आधा र यहाँ त मैले पनि लेख्न सकिँन। उता लेखेर यहाँ दल्दा पनि "पर्‍यो" नै भयो। यदि तपाईँ traditional keyboard चलाउँदै हुनुहुन्छ भने {/[ को key हान्दा र् आउँछ। shift |/\ key थिच्दा त्यही र् आधा हुन्छ। Romanized मा चाहिँ r थिचेर / थिचेपछि र् हुन्छ। त्यसपछि + थिचे काम पुग्छ। अग्रेंजीबाट नेपाली भाषामा अनलाइन उल्था गर्ने (अनुवादक) तयार भइसकेको छैन। तयार भएपछि खबर गर्नेछौ। सधन्यवाद केदार
Read Full Discussion Thread for this article