Posted by: ritu April 19, 2005
We have new Pope
Login in to Rate this Post:     0       ?        
जोन, 'कमेन्ट' को लागि धन्यवाद तर गाली ग-या हो कि प्रशंसा ग-या हो, थाहै भएन। अंग्रेजी अलि कमजोर छ क्या। 'फिडा' भन्ने त शब्दकोषमा पनि खोजें, भेटाए पो! साधारण माध्यमिक विद्धालयमा पढियो, अंग्रेजी त घोकेर पास गरियो, काम लाग्ने रहेछ, अहिले पो थाहा भयो। कोशिस गर्दै छु, नआत्तिनुस्, है। अर्को 'कमेन्ट' मा शब्दकोष पल्टाउन नपर्ला। he he :)
Read Full Discussion Thread for this article