Posted by: Ok April 19, 2005
Most Corrupted and Most Clean leaders in Nepali Politics
Login in to Rate this Post:     0       ?        
ए दादा, बल बहादुरले घुस खान नजानेर के भो त? ऊस्को पी ए रामहरी खतिवडाले सप्पै खाईहालो नि । फेरि, उसैको भतिजो गोपाल राई, ळेखनाथ राई छदैं छन् नि खाने । बिचारा बुढो !!! ओखल्ढुङ्गामा अरु घुस्याहा त कति छन् कति ? पुरै लिस्ट चाहिन्छ भने म संग मागुम्न ।।
Read Full Discussion Thread for this article