Posted by: Poonte April 19, 2005
desktOp relOaded!!!
Login in to Rate this Post:     0       ?        
उसको तेस्तो घर हुन्जेल, केहि रहर लाग्दी छोरीहरु होलिन् नि?उसको पछि लाग्न पर्छ र? LOL मार्ने भो ईन्डीले?ये, ये! के ले हान्न ला त्यो? ए रात्तै!!! लौन!! दैव!!! साझाबाट भाग्न मन छैन्। कृपा गर मेरो?१०८ वटा लड्डु चढाउँथे नि!!! त्यो होटेलको साहुनीको च्यात्त्या पेटीकोट कै कस्सम्!!!
Read Full Discussion Thread for this article