Posted by: Poonte April 18, 2005
Why Does This Sherpa Climb Everest?
Login in to Rate this Post:     0       ?        
क्यार्नु? आफु त जागिरै होस, या जे सुकै होस्, त्यै आफ्नै घरको छत् चढे मात्र हो! त्यो नि फेरि ग्वारलाम्-गुर्लुम् खस्ला भन्नी डर! ए, रात्तै! यो कलिलै बुढेसकालमा छानाबाट खसेर सिल्टिमुर खान पर्यो भने क्यार्नी होला? यमलोकको climbing guide बनाईदेला नि फेरि यमराज हजुरले!
Read Full Discussion Thread for this article