Posted by: Poonte April 15, 2005
desktOp relOaded!!!
Login in to Rate this Post:     0       ?        
अनि, हर्के! तिमी चाईं अर्को जुनीमा आफुलाई राम्रो बनाईदेउ प्रभु भनि प्रार्थना गर...आफु त ऐश लाई पाओस् भनेर तपस्या बस्नी हो! तिमी हिरो पल्टेर डुल्दई गर, आफू त ऐश लाई लिएर सररररर हो, ठुला! हिरो मटरसाईकल मा!
Read Full Discussion Thread for this article