Posted by: Poonte April 15, 2005
desktOp relOaded!!!
Login in to Rate this Post:     0       ?        
त्यो नाईटो मात्र हेरेर क्यारनि हो? हाम्लाई त हाम्रै ऐश ठीक छ बाऽऽऽ! मोरीको attitude चाईं अलिक फुर्केकी जस्ती छे -- १-२ वटा अन्तरवार्तामा देखेको। नत्र, रुप मात्र हेर्नी हो भने त, ऐश जस्ती सुन्दरी देख्या छैन मैले...फेरि ऐश कै च्यात्तया पेटीकोट कै कस्सम्! नारायाण! भुतुक्कै पार्यो, गाँठे! भाग्नु पार्यो यो thread बाट...नत्र मेरी पुन्टीले भुत्ल्याउँछे फेरि! ऐश, ऐश बेबी भनिल्ला, ऐश, ऐश बेबी!
Read Full Discussion Thread for this article