Posted by: Poonte April 15, 2005
desktOp relOaded!!!
Login in to Rate this Post:     0       ?        
हैन, ए केटा कटी हो! त्यो तस्बीरहरु टाँस्न अघि एस्सो साईज् मिलाएर टाँसम् न हो! पुरा तस्बीर हेर्नलाई right scroll गर्दा गर्दा आँखै डेँडो भई सको! मेरो कमप्युटरले नि,"गर्धनै बट्टारि सक्यो...हैन के गर्छ यो बुढा?" भन्या जस्तो गरि सको!
Read Full Discussion Thread for this article