Posted by: Kale_Ko_Chartikala April 15, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
केदार जी र साथिहरु, अर्को प्रश्न नि है - कृपया झर्को नमानी जवाफ दिनुहोला है (रे क्या अझ !) यो यूनिकोड (रोमनाइज्ड) राखेपछि कान्तियुर अनलाइनमा सबै अक्षर झन् विग्रियो त? के भएको होला? copy-paste गरेर बर्डमा राखें पढ्न सकिन्छ तर वेभमा भने सकिन्न । किन होला - केही आइडियो छ कि?
Read Full Discussion Thread for this article