Posted by: Nirman April 15, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
> तरपनि मैले न त सञ्जुसित मनको कुरा राख्न सकेँ न त केही गर्न नै सकेँ। हत्तेरी ब्रो नि उस्तै भएछ, मेरो कहानि जस्तै...हाहाहाहाहाहाहाहा >>तर त्यस दिनदेखि मेरो र सञ्जुको भेट हुन सकेन। मैले सञ्जुलाई भुते रहमा पर्खिन छोडिन। बोलाउन नि त्यस्तो ठाममा बोलाउने त.....नआउनु स्वभाबिकै हो नि...बिचरीको अस्ति नै सातो गएको थ्यो। >>>अर्को जन्ममा परेवाको जोडी भएर जन्मिने प्रार्थना गर्दै हामी अगांलोमा बाँधिएरै भुते रहमा हाम्फालेम्। बल्ल कुरा बझियो हो....आफु चै पौडेर निस्कने अनि बिचरी सन्जु चाहि डुब्ने.....जे भए नि त्यस्तो गर्न नहुने हो दादाजी...माया गरेर धोका....हाहाहाहाहाहा जे भएनि कथा राम्रो लाग्यो....बिच बिच तिरको लिङ्क नि स्वादका थे....अरु नि पढ्न पाम मेरो शुभकामना, निर्माण
Read Full Discussion Thread for this article