Posted by: Dada Giri April 14, 2005
Login in to Rate this Post:
0
?
धन्यबाद साथिहरु!
रुइनु, अब आँशु पुछ्नलाई तिमीसितै छ नि कुसुमे रुमाल!
सञ्जु कहाँ छ, भन्दा उँदी मेरो मनमा छे, कैली जान्नु सान्नु छैन। हो कि नै? ल बरु प्रसाद बँड्दै गर।
दिप ब्रो!
अब अँगालोमा बाँधिएसी अनि क्यार्नु पौडी खेल्न आएनी नआए सरी भो नि त। त्यो अँगालो कति कसिलो थियो, कि मलाई थाऽ छ कि तेइ सञ्जु छँडुलीलाई थाऽ छ। प्रसाद खानी बेलासम्म पलेँटी कस्देकोमा आभारी छ यो दादा गिरी।
हैन रुइना र ईण्डी बाबाको कहाँसम्म पुग्या हुन् कुरो? भुते रहमै? लौ लौ अब हाम्फालम्।
पुन्टुरे ब्रो कुरा के भन्दा नि त्यो यता बाभिया डाँडा भयो अनि नाम्चे भयो बाँहाकोट भयो पुग्या छु। राइपुर सुन्या छु। अनि अझ दक्षिण पो पर्यो क्यार है। किचन्नासतिर नि पुग्या छु। हाम्र्रो सरु भउत मा उतै उतैको गन्ध पनि आउँछ जिम्मु को जस्तो। जाम्ला मौका मिल्दा खेरि पुन्तुरे ब्रोकोतिर नि।
>Ending ta saro senti bho ni dada bro. Nice ending man.
मैले भन्दै थिएँ नि हर्कु। लास्टाँ के के हुन्छ भनेर, रे क्या!
>मेरो छुस्कयाईँलाई यत्रो सम्मान ??!!! एउटा सिँगै अध्याय मेरो नाम मा ?
-सरु, अब मैले नि अर्काले पारेको फुललाई कसरी आफ्नो भनम् त नि?
"गुँड मेरै हो, फुल सरुको, तर पनि तिम्ले मेरी बुढीलाई किन हेर्छौ? ? भन्दै हिँड्नु पर्ला कि भन्ने डरले बेलैमा भनिहालुम् कि भुनेर नि।
पण्डित ! नामै पण्डित छ २,४ वटा कथा/कविता हालम् न।
जिरा जी!
जसो तसो सकियो कनिकुथि, तर मनाँ लाऽ काम गरेरै छोडेँ। भण्डार कोठाँ हुँदा त मनले ठामै छोड्यो। मनको यो गाँठो फुकाम्न खोज्दा त्सुनामी आयो के भन्नी अब। लहरो तान्दा पहरो थर्किनी भन्या यही हो।