Posted by: SaruBhakta-II April 14, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सरु, तिम्ले नि लेख्नु पर्छ ब्रो, ओ के को मञ्जु काव्य पछि भए नि हुन्छ। >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>> के गर्नु दादा ब्रो, आफुलाई त अरुले लेखेको ठाउँमा गएर छुस् छुस् छुस् छुस् मात्र गर्न आउछ, भन्या । कस्तो छुस्के बानि छ भनेदेखिन् कुन्नि के को पुछ्छर खाको भन्छन नि, तेस्तै। अब यो बानि हटाउन के को पुछ्छर खान पर्छ हौ ?... केहि उपाय छ भने भनम्न।......अनि आफ्नै कथा फुर्छ कि ... आँभार: सरु भक्त द्दित्तीय: अध्याय ५ का लागि >>>>>>>>>>>>>>>>>>>>>>> ओहो !!!!!!!!!!!!!!!!!!!!!!!!!!! मेरो छुस्कयाईँलाई यत्रो सम्मान ??!!! एउटा सिँगै अध्याय मेरो नाम मा ? मलाई त पचेन बा SSSSSSSS हे हे हे हे, बाहुनलाई च्याउ पच्दैन भन्या यहि हो, के गर्नु उखान पनि सिधै भन्यो भने आफै के जाति भैने रे'छ :( जे होस् धन्यबाद है। दादाका कथा पढेरै यहाँ बबाल भैसक्यो, अब आफै लेख्न थाल्यो भने त झिटी झाम्टो बोकेर नेपाल फर्किनु पर्ने हो कि। हेरौँ सञ्जु, मञ्जु पछि अञ्जु का कथा फुरेछ भने म पनि टाँसिदिम्ला साझातिर :) -सरु
Read Full Discussion Thread for this article