Posted by: Nirman April 13, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
>हामी रित्तो मन लिएर निस्केम्। प्रगती नगरसम्म सञ्जु हाम्लाई पुर्याउन भनेर आई र भनी ?पर्सी स्कुलको, तिजको नाटकमा त रमाइलो गर्नु पर्छ।? ?खाने मुखलाई जुगांले छेक्दैन। मजाले घुम्नी हो केटा हो। ? मैले केटाहरुलाई शान्त्वना दिने प्रयास गरेँ , आफ्नो मुटुबाट भने भक्कानो छुट्ला जस्तो भाऽ छ फेरि। ---हाहाहाहाहाहा.....अझै ट्राजेडी....थुक्क बोर भैहाल्यो नि.....दादाले फेरि दिक्क बनायो यार!!!{:-P} >>पुल तर्ने बेलाँ मैले सुटुक्क केटाहरुलाई भनेको थिएँ, आज सप्पै सँगै एउटै होटलमा बस्नुपर्छ केटा हो। केटाहरुबाट खासै प्रतिकृया आएको थिएन तर पनि उनीहरु धेरै उत्साहित थिए। ---दालमा आज नि कालो छ जस्तो छ दादाको कि मनै कालो हो हँ....हाहाहाहा....जिस्केको है फेरि....;o) >>>उडायो सपना सबै हुरिले, सपना सबै हुरीले, सपना सबे हुरीले। ---मनको कुरा मनमा नै रह्यो भन्नै पाएन बिचरा दादा ल ल अझ जावस् है मेरो शुभकामना, निर्माण
Read Full Discussion Thread for this article