Posted by: Nirman April 13, 2005
New Year Resolutions
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहाहा जम्मैको लात हान्ने र पिट्ने मात्र resolution के हो के हो, रुइनाको चाहि अलि ठिक छ जस्तो छ.....;O) मेरो resolution, अब साझामा सकेसम्म कम आउने, addict नै भयो हो। कि कसो साथिहरु????
Read Full Discussion Thread for this article