Posted by: Poonte April 11, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
ए, त्यस्तो पो? माली नै त हैन, अब सेती सम्म पर्न सक्थ्यो नि त! तर स्याङ्जा भनेसि त काली नै हुनु परो। आफू चाईन्जो तिम्रो काली पारी नै त होईन, साईड मा भनम् क्यार। पारी त पाल्पा पर्दो हो। हाम्तिर चाईं स्याङ्जा पट्टी भनेको म्हुमी र साँखर पर्छ। अलि बिकटै छ, त्यसैले था नहुँदो हो। अनि फेरि, आफू परियो बोको ? बन्धूलाई चाहिएको थियो होला बाख्री। त्यसैले त्यो बिजुली-पत्र चाईं नपठाम् होला ? फेरि करेन्ट लाग्दो हो। फोन गरियो भनेनी कानै चिरिन्दो हो, बोकाको श्वर सुनेर! हा हा हा बरु, तरुणीहरु सँग मिलेर बसेको भए खबर पाम् क्यार, अनि टक्क्र्याम्ला आजै फोन ?हजुर, हजुर? भन्दै! लु लु, अब फेरि नकुराम् धेरै??काकाको छोरीलाई कै गर्न भएन? भन्या जस्तो लाथ्यो अघिल्लो अध्यायमा कतातिर हो?अहिले मच्चिन्दै के के कुनिती लेर पौडी खेल्न थाल्या छौ, ठूला, होश गर है?फेरि कता म्याग्दी पुगेर बितायौ भने पाप लाग्ला, पाप! कोडी लाएर मर्न पर्ला है! :p बरु, आत्माराम ले नै बिताको होस्, कसैले बिताउनी नै भए!
Read Full Discussion Thread for this article