Posted by: Dada Giri April 11, 2005
Shame and Controversy of Chief Justice Hari Prasad Sharma
Login in to Rate this Post:     0       ?        
मेरो विचार लेख्दिम्? १, बुढाले जे देखे त्यै बोले। २, अब नेपाललाई सहायता कटौती गर्न हिँड्ने देशलाई छड्के सुनाएका मात्र हुन्। ३, नेपाल बार एसोसिएसन राजनैतिक पार्टिको ईशारामा चल्छ? बुढा राजाको ईशारामा चले। फरक केइ छ? ४, नेपालका सम्बैधानिक निकायहरु स्वतन्त्र कहिलै हुन सके र आज यी कुरा गर्नुन्छ। ५, यस्ता कुरामा टाउको दुखाउनु भन्दा ?तिमी उठ(म बस्छु)?जीले अलि ठुलो कुरामा टाउको दुखाउन पाए हुन्थ्यो। कुरो त्यत्ती हो लामो लेखे नि त्यही ५ हरफमा लेखे नि त्यही हो।
Read Full Discussion Thread for this article