Posted by: newuser April 11, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
यस्तो राजनीतिक कविता सक्कली नाम सहित छाप्दा मैले पनि मकैको खेति लेख्?ने कृष्ण अधिकारीको नियति भोग्नुपर्ने हो की ? ( हे हे ) तर म पनि डराउने मान्छे त हैन गाँठे । सोंचौला है त सुरेनजी । (कृपया कहिं साभार गर्न मन लागेमा कमसेकम न्यूयुजर नै भनेर राखिदिनु भएपनि हुन्छ । तर त्यस्तो गतिलो लेख्?न आउने चैं हैन है मलाई । साझामा अरुले लेखेको देखेर हौसिएको मात्र हो । हौसला वुलन्द गरिदिनुभएकामा सवै साझावासीहरु धन्यवादका पात्र हुनुहुन्छ । )
Read Full Discussion Thread for this article