Posted by: SaruBhakta-II April 11, 2005
Yeuta geet chahiyeko thyo
Login in to Rate this Post:     0       ?        
रुइना नानुलाई धन्यबाद है, मेरो भावना रायान जी सम्म पुर्याउने सेतुको भुमिका गरिदिएकोमा। खोइ !!! यसरी अरुले भावना बुझाइदिएर कहिले कुरा खाने, कहिले कुरा मिल्ने, कहिले भेट हुने, कहिले मायाँ साट्ने कहिले हुन्छ भन्ने, कहिले कुरा छिन्ने, कहिले जन्ति आउने, कहिले पर्सिने, कहिले स्वयम्वर गर्ने, कहिले अन्माउने, कहिले बेहुली लाने, कहिले भित्र्याउने, कहिले घुम्टो झिक्ने, कहिले मायाँ गर्ने, कहिले ..........., कहिले ..........., कहिले ..........., कहिले ..........., कहिले उठ्ने, कहिले भोज गर्ने, कहिले छोरो पाउने, कहिले छोराको ब्रतबन्ध गर्ने, ............... ................. ............. ............. उफ्............. सम्झेरै दिक्क लाग्यो.................. :) कुरा आफै बुझ्ने ले हुन्छ भनिदिए पो !!! :p दादा !! धन्यबाद है ! एसो खशीको टाउको खाने सुर-सार गरम्न हो !! (रमाईलोको लागिमात्र है !!) -सरु
Read Full Discussion Thread for this article