Posted by: Dada_Giri April 10, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
केदार जी, नव वर्ष २०६२ को यहाँलाई पनि अग्रिम शूभकामना! साझामा नेपाली युनिकोडको क्रान्ति नै आइसकेको छ। अरु धागो पनि हेर्नु भयो भने प्रस्ट हुन्छ। माथि उठेका जिज्ञासाहरुको उत्तर खोज्ने प्रयास गर्नु भए सुनमा सुगन्ध हुन्थ्यो। दादा गिरी
Read Full Discussion Thread for this article