Posted by: Dada_Giri April 9, 2005
DONT click me!!!
Login in to Rate this Post:     0       ?        
तर मैले त धेरै देख्छु त । १ केटाकेटी २ हाँसहरु ३ रातो अग्रंजीमा लेखेको ४ बिचको हिमालमा ५ अर्को दाँयाको हिमालमा ६ ठुको रुखमाथिको बादलमा ७ बादलमा अर्को ठुलो ८ ठुलो र बिचको रुखको हाँगा जोडिँदा बनेको ९ केटा केटी भन्दा पऽरको पोखरीको आकारले बनेको १० केटाकेटी भन्दा उतापट्टिको सेता २ शालिक पनि प्रेम गर्दै हैनन् र? ११ चट्टानमा पनि अलि अलि आकार देख्छु त १२ रुख एक्लैको हाँगाले बनेको १३ अर्को रुख एक्लैको हाँगाले बनेको १४ दायाँतिरका २ रुखका हाँगा जोडिँदा बनेको अरु पनि होला। कति कति नि। तर लुकेको बाघ त देखिन। त्यै बाघलाई वनमा लुकेको मान्ने कि?
Read Full Discussion Thread for this article