Posted by: ritu April 8, 2005
song playing in my mind ( dunno which edition)
Login in to Rate this Post:     0       ?        
मलाई न सोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु, बिथोल्न नआउ। ० ० मेरो जिन्दगिमा सधैं यो उदाषि, सकेकै छु जिउन कहिल्यै नहासि, मेरो चाहना हो तिमि हासे पुग्छ, मेरो घाउ तिमी नहासे पो दुख्छ००००० तेसैले म भन्छु तिमी मुस्कुराऊ। ० ० ०
Read Full Discussion Thread for this article