Posted by: Poonte April 7, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
ल, अरु २-४ अध्याय थप्ने कसम् खाछौ, ठूला, अब खाको कसम् पुरा गर्नी भए गरी हाल, हैन भने, त्यो धोबिनी को च्यात्त्या पेटीकोटको कसम्, फेरि मेरो श्राप लाग्ला तिम्लाई! हैन, "लाखो टोपी" भन्छ यो दादागिरी...हामी कतई नजिक नजिकैका त परेनम्? हाम्रो गाम तिर नि "बान्दन माथिको लाखो" भन्ने खुब् चलन् थ्यो। पश्चिमेली त पश्चिमेली नै हुन पर्छ...कता तिर को परेऊ तिमी, ठुला? ल, अब फेरी धेरै बेर् नकुराम न...टुरुक्क बस्दा बस्दा यो चौतारीयाँ, गोडै कुँजी सको!
Read Full Discussion Thread for this article