Posted by: kumudadhikariofilam April 6, 2005
यो युनिकोड कति राम्रो
Login in to Rate this Post:     0       ?        
अनि साँच्ची हौ ! थाहा छ मैले त मेरो कम्प्युटर को डेस्कटपमा सबै आइकनहरूको नाम नेपाली मै लेखेँ नि जस्तो My Computer लाई मेरो कम्प्युटर My documents लाई मेरो कागजात। तर REcycle bin चाहिँ सकिनँ। अँ UNINepali भन्ने फन्ट सुन्नु भा छ? मङ्गल को नेपाली ऱूप? आज यत्ति है त जय होस मपुपु जय होस युनिकोड र जय होस केदार जी
Read Full Discussion Thread for this article