Posted by: Dada_Giri April 5, 2005
Are you dead or still alive as a Nepali??(An appeal about MRI Machine )
Login in to Rate this Post:     0       ?        
भाइको मन र जोस सह्रानीय छ। अब यस्ता भाइहरुले नै हो, झक्झकाउनी। मैले सबै हेर्न त पाइन माथिको पोस्टिगं लामो हुनाले, तर नबोली बसे तापनि सानो ठूलो सक्दो सहयोग गर्न तत्पर छु र अरु साथिहरु पनि अबस्य हुनुहुन्छ। अब खुट्टा तान्ने सान्ने पनि निस्केलान् यस्तै हो, तर त्यतातिर खासै केन्द्रित हुनु पर्दैन. जस्तो लाग्छ। अरु पछि।
Read Full Discussion Thread for this article