Posted by: newuser April 5, 2005
A True Love On The Street
Login in to Rate this Post:     0       ?        
हामीले चर्को चर्को स्वरमा फलानो नेताले यस्तो गरेन, ढिस्कानो माओवादीले यस्तो ग-यो, राजाले यसो गरेन र यसो ग-यो भनेर धाक लगाउँदै आएका छौं । खै हामीले के ग-यौं ह ? दु?निया भरि प्राइभेट अस्पतालले नेपालका व्यांकबाट ऋण लिएर या विदेशीलाई फकाएर सबै उपकरण राखेर करोडौ कमाउँछन भने हामीले वीर अस्पतालमा एउटा एमआरआई जोड्न सक्दैनौ ? हेरौं कति जना महानुभावहरुले ल गरौं भनेर हिम्मत देखाउनुहुदो रहेछ ।
Read Full Discussion Thread for this article