Posted by: Dada_Giri April 5, 2005
Anybody From "........" ?
Login in to Rate this Post:     0       ?        
हामी अघिल्लो वर्ष आइएछ ३० मा। तर भक्ते भाइ चन्द्रमातिरको छोटो बाटो आए जस्तो छ, हतारिएर। हामी त पल्लो बाटो आइयो नि घुम्दै फिर्दै। पहिला माथि शुक्रमा उक्लियो, अनि आत्माराम र म आत्मारामका मामाका घर एक रात बास बसेम्। कस्तो गर्मी यार त्यो गाउँमा त। म त बस्नै सकिन। अनि भोलिपल्ट बुधमा गइयो । झन गर्मी के भन्नी अब। अनि बढि गर्मी खाइयो भनेर शनिमा जानी भनेको भिसा नै निस्केन। त्यहाँको अध्यागमन त ढिलो रैछ यार! म त आत्तिएँ। अनि झ्याम्म पुल्चोकमा ल्याण्ड गरेम्। भोक लाग्या थियो अनि माथिल्लो मेसमा पानि नभाएर खाना साना बानाइन बुढीले त्यो राती। अनि हामी लोक हित रेस्टुरान्ट पुगियो नि ठ्याम्मै त्यो पातन ढोकाको।
Read Full Discussion Thread for this article