Posted by: Dada_Giri April 5, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
जिरा जी, यसो गर्न पर्ला, कसो भन्दा उँदी, त्यो किताब बनाएर अनि लोकराज काकालाई बिमोचन गर्न लगाम्नी। आत्माराम र च्याँकेलाई समिक्षा गर्न लगाम्नी। तिनेरुलाई ह्याँ झिकाम्ला नि मौका मिलेसी। Ardent Bro, कालो भाले धन्यबाद प्रतिकृयाको लागि। भउते भाइ, अब अध्यारोमा प्रस्ट देखिएन के शालिक पनि, महेन्द्र हो त है? बेलाबखत सम्झाम् है त। हर्के भाइ र नयाँ पर्योगकर्ता भाइको कुरा जुधेन र भन्या? हेर्दै जाम् है त अर्को भाग कस्तो हुन्छ। अहिलेलाई यसो ह्याँ च्याँकेसित गफ गर्दै ट्याम पास गर्दै, बसम् न है। खासगरि नयाँ साथिहरु। हुन त त्यो धागो साझामा पनि छ अहिले तुरुन्त हात परेन, पुच्छर कता जेलिएछ के माकुराको जालो जस्तै गरी।
Read Full Discussion Thread for this article