Posted by: Nirman April 5, 2005
A leaf out of my past... Reminiscence.
Login in to Rate this Post:     0       ?        
होइन हो म मात्र हो त यो इन्डिको फ्यान...यत्रो दिन कुरियो....... जम्मैले यो धागो बिर्से कि के हो.........अरुले बिर्से नि मैले बिर्सेको छैन है... बरु चाँडो पोष्ट गरम न हो अर्को भाग...... म कुर्दै छु पढ्ने आशमा। उहि, निर्माण
Read Full Discussion Thread for this article