Posted by: surendras April 4, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
Here is another one, not published anywhere in print media. You know why.... सन्नाटाको गीत चुपचाप हि?ड छेउ लागेर आज जरसाहेबको मूड खराब छ । ००० ००० स्थिर होउ सालिकझै? र सास बन्द गर अहिले जरसाहेबको भाषण हु?दैछ । ००० ००० भोलि बिहान राष्ट्रिय पोशाक लगाऊ र हाजिर होउ जङ्गी पटाङ्गिनीमा उर्दी जारी छ आज्ञाकारिताको सम्मानमा भोलि बिहान जरसाहेबबाट पुरस्कार वितरण हु?दैछ । -कुन्साङ काका(खग्रेन्द्र संग्रौला) साभार: माइला दाइको चिया पसल
Read Full Discussion Thread for this article