Posted by: SaruBhakta-II April 4, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
<<<<<<<<<<<<.........प्रहरी चौकी अगाडि पृथ्वीको शालिकनिर एकजना प्रहरी दाइले ड्राइभरलाई थर्काउँदै थिए,.......................................>>>>>>>>>>> होइन दादागिरी जी, बाटाँ नि खालि फर्केपछि कसरि तालमेल मिलाम्नी भनेर मनमा कुरा खेलाउदै हिड्नु'भा थियो कि क्या हो? अब महेन्द्रको शालिकलाई पृथ्विको शालिक देखिदिने यार। खोई, अहिले पनि केहि गर्न सक्नुहोला जस्तो लागेन है मलाई त। पहिले नै तपाईको मुटुले ठाम छाड्या जस्तो छ। लास्टाँ पालिआँ आत्मेले नै उछिट्ट्याउला जस्तो छ। -सरु
Read Full Discussion Thread for this article