Posted by: SaruBhakta-II April 4, 2005
Anybody From "........" ?
Login in to Rate this Post:     0       ?        
यहाँ कोहि मंगल ग्रह बाट आउनुभएका साथिहरु हुनुहुन्छ? जान्न मन लाग्यो र क्या, तै नि कोहि छ कि भनेर। किनभने, सबै स्कुल र क्याम्पसका समुहमा भिड लागेको छ। जादाँ जाँदै, म चाहिँ २०३५को ब्याच है। आउदा खेरि चन्द्रमाबाट पृथ्वि कस्तो राम्रो देखिएको थियो भनेदेखिन। :) -सरु
Read Full Discussion Thread for this article