Posted by: usofa April 3, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
आऊ, घावैघाउ भएको छाती कुल्चेर आऊ तिमी म सब पीडा सहुँला, आँखाभरि गुँरास फुलाऊ तिमी आऊ अझ मेरा झरेका सपनाका पातहरूमा टेकेर क्यै चाहिन्न मलाई, आँसुका गीत भएर जाऊ तिमी
Read Full Discussion Thread for this article