Posted by: surendras April 3, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
Oh! newuser pani,Thanks। रात केवल एक प्रहर बाँकी छ रात केवल एक प्रहर बाँकी छ तीन प्रहरको अन्तिम असर बाँकी छ पश्चिमा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ रात केवल एक प्रहर बाँकी छ कैयौंले यहाँ रातको गीत थालेथे आफ्ना-आफ्ना तारा बालेथे तर को रह्यो र अब यहाँ तिमी छौ, म छु र हाम्रो रहर बाँकी छ रात केवल एक प्रहर बाँकी छ - भीम दर्शन रोक्का ------------------------------------------------- www.paradesh.com www.nepalisong.com
Read Full Discussion Thread for this article