Posted by: Dada_Giri April 3, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
ए हजुर! मेरो बिचारमा तपाईँको सुसांख्य(Computer)मा कान्तिपुर वा अन्य फन्टमा टाइप भइराऽछ। यसो गरम् न एक ताल, त्यो ट्याब र सिफ्ट बटन एकैचोटि थिचम् र फेरि प्रयास गरम् त। अर्को कुरा के भने नि, वर्डमा नभए text pad मा वा Microsoft Excel मा पनि प्रयास गरि हेरम् न है। हजुर नजिकै आउनु भाऽ छ, अब १, २ खुट्किला मात्र बाँकि होला जस्तो लाग्छ। अनि त्यो Language Bar बाट पनि सेट गर्न मिल्नु पर्छ जस्तो लाग्छ। हेरौँ न है।
Read Full Discussion Thread for this article