Posted by: Nirman April 2, 2005
song playing in my mind ( dunno which edition)
Login in to Rate this Post:     0       ?        
नेपथ्यको ?यो जिन्दगानी? जीवन हो घाम छायाँ सुख दु:ख दुबै हुन्छ। जीवन हो बिना माया छट्पटि तड्पन हुन्छ। समय चक्रमा घुमिरहने घडिको तार हो कि? नशामा झुमिरहने कुनै भुल हो कि? हाँसि हाँसि बाँचिदिन्छ, खुसिमा नाचिदिन्छ, यहि हो कि यसको बानी, यो जिन्दगानी-८ अनायसै बितीजाने दिन हो कि? आशामा झुमिरहने झुठो सपना हो कि? पिडामा दुखि हुन्छ, चोट लाग्दा सहिदिन्छ, आगो हुन्छ कहिले पानी यो जिन्दगानी-८ कोरस : यो जिन्दगानी- २०
Read Full Discussion Thread for this article