Posted by: SaruBhakta-II April 2, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
वाह वाह !!! क्या राम्रो धागो सुरु भो, के गर्नु, आफूलाई त दादागिरी जी ले लेखेको ठाउँमा छुस्के हान्न मात्र आम्छ। आफै नयाँ सिर्जना गर्न त मरिगए आम्दैन यार। तै नि अब चैँ प्रयास गर्नु पर्ला जस्तो छ है -सरु
Read Full Discussion Thread for this article