Posted by: Dada_Giri April 1, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
धन्यबाद साथिहरु! अब कथा सुन्ने साथिहरुको धुइरो देखेर मलाई नि जोस आयो । र रुइनालाई फुल टिप्न पठाऽको छु, कता हराइन्? सितारा दिदीले मलाई "हजुर" भनेर सम्बोधन गर्या सुन्दा लाज लाग्यो, सर्म लाग्छ के त्यसो नभनम्। रुइनाको रुमालले मुख छोप्नु पर्ला जस्तो छ। फेरि हर्के र ईण्डिळाई जस्तो टिस्स्यु दिएर टोपल्ने हैन नि मलाई त कुसुमे रुमालै चाहिन्छ। अनि नयाँ साथुहरु PRESIDINGEARTHLY र NivaN Pretty hancyguy लाई पनि जदौ गर्दै जिरा, दीप, ओइस् चिल, हन्गु लामा, १० लाख डलर, उसोफा, कालो भाले, ढुगें साँघु हैन माफ गरम्, चिप्ले ढुगां, चिप्ले ढुगां, हावस्ने बुध्द, ऋतु, निर्माण लगायत सबैलाई प्रसाद खानेबेलासम्म बस्ने गरी गुँदरी दिनु पर्ला। जाऊ भउते भाइ काम्लो नि लिएर आऊ। अनि यो नयाँ प्रयोककर्ताले के जाली र सालि भन्या नि हाम्लाई फेरि। रुम्जा : आली, स्याग्जां : आली, ह्याग्जा : आली गरेसी लास्टाँ "जाली" भन्ने शब्द आयो भन्दैमा आरोप लाम्दै हिड्नी? म झननन रिसाम्नी थिएँ। अब रिसाको बाहुनले वेद *काव्य( पढ्दैन रे क्या। तेई पनि आफ्नै गाम ठामको भाइसित किन रिसाम्नी हो, भनेर मात्रै हो।
Read Full Discussion Thread for this article