Posted by: SaruBhakta-II March 31, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
लौ लौ लौ ssssssss फेरि "चिप्लेढुङगा" पनि चिप्लो पार्दै आउनु भेछ। उहाँ पनि हाम्रै गाम-ठाम को पर्नुभेजस्तो छ। अब त स्याङ्जाली नै भागा-भाग गर्नु पर्ला जस्तो भो, गाँठे। खोइ, खोइ !!!
Read Full Discussion Thread for this article