Posted by: SaruBhakta-II March 31, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
लु हेरsssssssss यो युसोफा पनि स्याङ्जाली नै पर्नु भो कि क्या हो? लु है साथि हो, बुढी औँला लुकाम अब। यहाँ त स्याङ्जालीको मेला नै लाग्न थालेछ। फेरि कथामा भुलाएर, खुसुक्क किर्ते तमसुकमा ल्याप्चे लाग्ला। क्यार्नु, स्याङ्जाली नै भे नि मन चैँ अलि कमलो छ कया मेरो.........रे क्या (ढिन्टिङ्ग) बेलैमा सतर्क बनाको नि। पछि भनेन भन्न पाउनुहुन्न। सञ्जुले छाडेपछि त "मरि लानु के छ र !" जस्तो लागेर नि। -सरु
Read Full Discussion Thread for this article