Posted by: ritu March 30, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
दादागिरी ब्रो, शरुभक्तले छोडेन है छोडेन। होश पुराम है। तपाईंहरु दुबैको लेखन निकै राम्रो छ। निरन्तरता दिएमा म जस्ता पाठकलाई गतिलो खुराक पुग्ला। आज भोलि त दादागिरी र शरुभक्त को छड्के पढ्न मात्रै पनि साझामा आऊने ग-या छु।
Read Full Discussion Thread for this article