Posted by: oys_chill March 30, 2005
नेपाली /Nepali
Login in to Rate this Post:     0       ?        
रीतु जी, मलाई पनि दादागिरीको नेपाली झकस नै लाग्छ। हुन त म पानि एस एल सी सम्म त राम्रै लेख्थें। हेर्नुस् न, हिज्जे पनि राम्रो आउँछ तर के भने दादगिरी जस्तो शब्दहरू र मीठो शैलीमा मिलाएर पटक्कै लेख्न आउँदैन
Read Full Discussion Thread for this article