Posted by: ritu March 30, 2005
नेपाली /Nepali
Login in to Rate this Post:     0       ?        
यो त्यति गाह्रो छैन। मदन पुरस्कार पुस्तकालयको वेबसाइटमा जानुस र नेपाली 'युनिकोड रोमनाइज्ड' डाउनलोड गरेर इन्स्टल गर्नुस। यो इन्स्टल गर्दा अपरेटिङ सिस्टम को शि० डी० चाहिन सक्छ। इन्स्टल गरि सकेपछि नेपालीमा टाइप गर्दा चाहिं आफ्नो कम्युटरको 'भाषा बार' लाई EN बाट SA मा परिवर्तन गर्नुस, अनि लेख्नुस नेपालीमा मज्जा संग। यो लेख्न नेपाली रोमन लेखे जस्तै हो। अधिकांश मिल्छ, अलिअलि फरक हो। त्यसको लागि नेपाली रोमनाइज्ड कि बोर्ड हेर्नुस। डाउनलोड साइट: http://www.mpp.org.np/download_details.php#U_roman कि बोर्डको लागि: http://www.mpp.org.np/detail_guide/images/new_keylayout.gif
Read Full Discussion Thread for this article