Posted by: Dada_Giri March 29, 2005
Login in to Rate this Post:
0
?
घराँ मोराहरु कहिले खाना खान आउनी कहिले चन्दा माग्न, बसन कान छैन रे!
यति रीस त उठ्या छैन।
तिनैको बिकुल फुक्दै हिड्छ, गिरिश यता।
अनि झोक चल्दैन त?