Posted by: Dada_Giri March 29, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
मित्र २, कुरा यसो हो, थकालीहरुको, गुरुगंहरुको मामाको छोरीसित बिहे गर्ने हुन्छ, अझ भनम् न त्यो अरुको भन्दा पहिलो अधिकार नै हुन्छ। भने यहाँ भनिएका लोकराज काका त अलि पऽरका हुन्। दोस्रो कुरा यो पापी मन हो र कथामा तेइ मनलाई उदागों पार्न पनि खोजिएको छ। रुइना, धन्यबाद!
Read Full Discussion Thread for this article